अर्थतन्त्र

१० दिनमा सरकारको आम्दानी २७ अर्ब ३९ करोड

सरकारले १० दिनमा २७ अर्ब बढी आम्दानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असोज २१ गते घटस्थापनादेखि टीकाको भोलीपल्ट एकादशीको दिनसम्म २७ अर्ब ३९ करोड ६० लाख राजश्व...

५ वर्ष अगाडि

मेलम्ची-इन्द्रावती जोड्ने अस्थायी पुल बाढीले बगायो

मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटर बाटोमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।

५ वर्ष अगाडि

‘सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्ने गरी सर्त तोकिन्छ’- अर्थमन्त्री शर्मा

बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल संचालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ ।

५ वर्ष अगाडि

खाद्य कम्पनीले बेच्न थाल्यो खसीबोका, मूल्य पोहोरकोभन्दा ९० रुपैयाँ महंगो

बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएता पनि यसवर्ष खसी-बोका मात्र बिक्री हुनेछ । कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो...

५ वर्ष अगाडि

नेपाल प्रहरीमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि

दुई महिनामा एक अर्ब बढीको जुत्ता-चप्पल आयात

तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको जुत्ता आयात भएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४७ करोड ८४ लाख रुपैयाँ बराबरको जुत्ता...

५ वर्ष अगाडि

दशैंका लागि २५ अर्ब नयाँ नोट साटियो, साना दरका मात्र ९ अर्ब

राष्ट्र बैंकले दसैैंलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले सो रकम लगिसकेका छन्। विगतका वर्षमा जस्तो यस वर्ष नयाँ नोट...

५ वर्ष अगाडि

चन्द्रागिरिको आइपीओ भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट

चन्द्रागिरि हिल्सले दशैंको अवसरमा केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको हो ।

५ वर्ष अगाडि

दुई महिनामै भित्रियो ११ करोडको खसीबोका, मदिरा आयात ९४ प्रतिशत वृद्धि

भदौ मसान्तसम्म ६३ अर्ब ४३ करोड ८१ लाख १५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा यस्तो वस्तु ४३ अर्ब ५४ करोड ६ लाख ३२...

५ वर्ष अगाडि

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

कोभिड महामारीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव क्रमशः कम हुँदै जाँदा यसले अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेकाले यो सम्भव हुने विश्व बैंकको प्रक्षेपण छ ।

५ वर्ष अगाडि
1 458 459 460 461 462 779