पछिल्लो एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य दोब्बर बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार गएको १ महिनाको अवधिमा हरियो तरकारीको मूल्य...
बतास एग्रो बहुउद्देश्यीय कृषी परियोजनाले किसानको लागि आकर्षक प्याकेजसहित रोजगारी खुलाएको छ । एक विज्ञप्ति जारी गर्दै जातीय समावेशीकरणको आधारमा १० किसान परिवारको लागि रोजगारी खुलाएको हो ।
अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ।
मल्लले सन् २०२० को सुरुवातदेखि कोभिड–१९ महामारीको कारण अर्थतन्त्रले धेरै नोक्सानी बेहोरिसकेको अवस्थामा सबै क्षेत्रलाई उठाउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन् ।
प्राधिकरणको कार्यकारी समितिको बैठकले विविध कारणवश किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तसम्मको समयमा किस्ता लिन अनुरोध गरेको हो ।
शिखरले जेठ मसान्तसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क...
सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ...
तर व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरुलाई अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था कायमै रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
एकातर्फ सिंचाई सुविधा नहुँदा कृषकले आकासे पानीकै भरमा रोपाइँ गर्नुपर्छ, अर्कोतर्फ रोपाईकै मुखमा मल नपाएर कृषक आत्तिनु पर्ने अवस्था रहने गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.