नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ सय रुपैयाँ निर्धारण गरेको छ ।
कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार अन्तर्वार्ता लिएको आरोपमा एसओएस सर्भिसेस म्यानपावर कम्पनीलाई गरिएको कारबाही श्रममन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका हुन् ।
उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा विभिन्न १२३ उद्योगमा कुल २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
वैदेशिक रोजगार विभागले मनोमानी गरेको भन्दै म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । मेनपावर व्यवसायीहरुले विभागले एकलौटी र स्वेच्छाचारी निर्णय गरेको भन्दै आइतबार आन्दोलन गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।
केन्द्रिय तथ्यांक विभागले आइतबार राजधानीमा कार्यक्रम आयोजना गर्दै आवेदन खुला गरेको हो । विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ...
उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हाली दिन प्रशासन र प्रहरीले संयुक्त रुपमा पहल गरेको थियो । अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा १ करोड...
काठमाडौं । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) एक लाख रुपैयाँ नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर...
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।
कोरोना भाइरसका कारण सुस्ताएको घरजग्गा कारोबारले लय समातेको छ । महामारीले शिथिल बनेको घरजग्गा कारोबार पु्स महिनामा भने बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.