पहिले नेटवर्किङ व्यवसाय गर्नेलाई संरक्षण गर्ने गरी र उनीहरुको ठगी पुनः मौलाउने गरी असारमा ७ वटा कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री गर्ने अनुमति दिइएपछि यो विषय संसदसमम पुगेको थियो ।
सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने प्रस्ताव पनि मन्त्रालयले तयार नै पारेको छैन, स्रोत भन्छ । यद्यपि, उर्जा मन्त्री वर्षमान पुन घिसिङलाई नै दाहोर्याउने पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
काठमाडौं, २८ भदौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा...
पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।
नेपाल बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायण नगरपालिकाले संचालन गर्ने बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने भएका छन् । त्यसका लागि बैंक र नगरपालिकावीच हालै सम्झौता भएको छ ।
करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बिना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि विभागको उप–महानिर्देशक पदमा कार्यरत थिइन्।
नेपाल एग्रोले कृषिको व्यवसायीकरणमा जोड दिँदै त्यसको विकासका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालीम र परामर्श दिन्छ।
हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएका बिउ राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको थियो ।
औषधि व्यवस्था विभागले शनिवार सूचना निकाल्दै मापदण्ड पूरा नगरेका काठमाडौंका चार र भक्तपुरको एउटा गरी ५ उद्योगका स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिए भन्दै उत्पादन तथा बिक्री वितरण...
शनिवार काठमाडौं र ललितपुरका धेरैजसो ठाउँमा बिजुली जाने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि बिजुली आपूर्ति बन्द हुने भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.