मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरू स्वदेश फर्किएका छन्। जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६...
भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रुपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने...
३० वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गरेका छन् ।
बोर्डले ३२७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनाका लागि रु. ७८ अर्ब ६५ करोड रुपैयाँ, ४२.९ मेगावाट क्षमताको आँखुखोला जलविद्युतका लागि रु. ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दीखोला...
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ । विभागले रेलमार्ग निर्माणलाई बन्दाबन्दीको समयमा समेत जारी राखेको छ । उनले भने, ‘बन्दाबन्दीका कारण...
डलरको मुल्य फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १३ पैसा निर्धारण गरेको...
एडीबीका अनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुनेछ। यसअघि नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतले सकारात्मक हुने अनुमान गरेको थियो । नेपाल सरकारले पनि आर्थिक वृद्धिदर २.२७ प्रतिशत हासिल हुने...
नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मौद्रिक नीतिले सम्वोधन गर्नु पर्ने बिषयहरूको सन्दर्भमा बुधबार नेपाल राष्ट्रवैंकका गभर्नर महाप्रसाद अधिकारीे समक्ष ४० वुँदे सुझाव प्रस्तुत गरेका हुन् ।
५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरूलाई बिजुली भने निःशुल्क दिइने भएको छ ।
बुधबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले आफ्नै खर्चमा फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर फर्काउन आवश्यक काम गरिसकेको बताएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.