अर्थतन्त्र

विद्युत प्रणाली स्तरोन्नतिको लागि १२ अर्ब ७६ करोड ऋण सहायता

युरोपेली लगानी बैंकले दिने भनेको १२ अर्ब ७६ करोड ऋण (१०० मिलियन युरो) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुला बाँस्कोटाले बताए ।

६ वर्ष अगाडि

यसरी हुँदैछ उपत्यका जाम मुक्त !

योजना अन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण...

६ वर्ष अगाडि

नेप्सेमा सूचीकृत कम्पनीको संख्या वृद्धि, डिम्याट खाता खोल्ने १६ लाख नाघे

सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो सेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको सेयरमा सहज पहुँच स्थापना...

६ वर्ष अगाडि

विश्व बैंकद्वारा पुनर्निर्माणका लागि थप २३ अर्ब ऋण स्वीकृत

काठमाडौं, १ माघ । विश्व बैंकले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि थप ऋण स्वीकृत गरेको छ । भुकम्पले भत्काएका आवास पुनःनिर्माणका लागि २ सय मिलियन डलर अर्थात् (करिब २२ अर्ब ६५...

६ वर्ष अगाडि

बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको तीन पुस्ते विवरण अनिवार्य

कुनै पनि वाणिज्य बैंकमा गएर अरू व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्टसमेत देखाउनुपर्नेछ।

६ वर्ष अगाडि

रङ्गशाला बनाउन दिएको वालुवा टिपर तथा ट्रक व्यवसायीले निःशुल्क ढुवानी गर्ने

काठमाडौं, १ माघ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ । समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट...

६ वर्ष अगाडि

प्रहरीमा इन्सपेक्टर र असई सहित ठूलो संख्यामा दरखास्त माग

जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ भने मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले प्राविधिक पदका लागि १ हजार ७२ जनाका लागि...

६ वर्ष अगाडि

विद्यालयको अनुगमन मोबाइलबाट

कालिकोट,२९ पुस । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको...

६ वर्ष अगाडि

समृद्धिका लागि साना उद्योग क्षेत्रमा समावेशी लगानी आवश्यक

काठमाडौं, २८ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन् । समृद्धि फाउण्डेशन र...

६ वर्ष अगाडि

महाकाली नगरक्षेत्र भित्रका सबै विद्यालयमा बिदा

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाले सितलहर र जाडो अत्याधिक बढेपछि दुई दिनका लागि नगर क्षेत्र भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । अत्याधिक चिसोको कारण बिद्यार्थीहरुलाई बिद्यालय आवतजावत...

६ वर्ष अगाडि
1 658 659 660 661 662 777