अर्थतन्त्र

ठेकेदारको पक्षमा देखिए महासेठ, भन्छन् – लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्छु

काठमाडौं, १८ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्ने बताएका छन् । मुलुकभर विकास निर्माणमा ढीलासुस्ती र लापरवाही गरेका कारण आलोचित...

७ वर्ष अगाडि

करीब ३ लाख बाल मजदुर, घरायसी काममा जोतिन्छन् छोरीहरु

काठमाडौं, १८ बैशाख । नेपालमा करीब ३ लाख बालबालिका ज्यालादारी मजदुरी गर्न बाध्य छन् । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय श्रमशक्ति सर्वेक्षण २०७४/४५ का अनुसार ४ प्रतिशत ज्यालादारी...

७ वर्ष अगाडि

विकासको बौलाहा मोडल: दुई हजार परिवारको जमीन सडकमा गाभियो, १५०० को घर भत्काइयो

-अजय अनुरागी  सडक विस्तारले घर भत्किने चिन्ताकै बीच जनकपुर उपमहानगरपालिका–४ का शिवनाथ साहको ६ पुस २०७५ मा निधन भयो । उनी पनि बिते, घर पनि भत्कियो । साहले आफ्नो नामको...

७ वर्ष अगाडि

आज १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै, यस्तो छ इतिहास

काठमाडौं, १८ बैशाख । ग्रेगोरियन क्यालेण्डर अनुसार मे १ तारिखलाई पछिल्लो १३० वर्ष देखि अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाईँदै आईरहेको छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न श्रमिक सम्बद्ध...

७ वर्ष अगाडि

कन्ट्रयाक्टरलाई फोनबाट धम्की, प्रहरीले नसुनेपछि मिडियाको शरणमा

काठमाडौं, १७ बैशाख । निर्माण व्यवसायीहरुलाई धम्कीपूर्ण फोन आउने क्रम फेरी शुरु भएको छ । दुई महिनाभन्दा अघिदेखि अज्ञात मोबाईल नम्बरबाट फोन गरी पैसा माग्ने र ज्यानकै समेत धम्की दिन...

७ वर्ष अगाडि

एडीबीकाे बैठकमा भाग लिन फिजी जाँदै अर्थमन्त्री खतिवडा

काठमाडौं, १७ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंक (एडीबी)को बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार बेलुका फिजी जाँदैछन् । मे २ देखि ५...

७ वर्ष अगाडि

देशभर १ लाख ६ हजार गैरसरकारी संस्था, अधिकांश अपारदर्शी

काठमाडौं, १७ वैशाख । देशमा भ्रष्टाचार, अनियमिता, अभाव, गरिबी रह्यो भन्दै त्यसको खबरदारीमा खुलेका अधिकांश गैरसरकारी संस्थाको कारोवार अपारदर्शी पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार आव २०७४/७५ को...

७ वर्ष अगाडि

इन्टरनेटबाटै आमसञ्चार र पत्रकारितामा स्नातक/स्नातकाेत्तर पढ्न सकिने

काठमाडौं, १६ वैशाख । नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट आम सञ्चार अध्ययन शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका...

७ वर्ष अगाडि

‘नेपालले लगानी सुरक्षाको लागि उद्योग–व्यवसायसँग सम्बन्धित नीतिमा सुधार गरेकाे छ’

काठमाडाैं, १६ वैशाख । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र चीन बीच केही वर्ष यता विकास हुँदै गएको आपसी सम्बन्धले दुबै देशका निजी क्षेत्र बीच समझदारी भइ...

७ वर्ष अगाडि

पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रीपरिषदको स्विकृतिको लागि पेश गरिने

काठमाडौं, १५ वैशाख । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्न स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष के.पी.शर्मा ओलीको...

७ वर्ष अगाडि
1 756 757 758 759 760 776