सरकारले दोधरा चाँदनी सुख्खा बन्दरगाह तीन वर्षभित्र बनाउने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
यसअघि आ–आफ्नै रुपमा अनुसन्धान र अध्ययन हुँदै आएको थियो। विश्वविद्यालयमा हुने दक्ष जनशक्तिको उपभोग नभएको भन्दै आलोचना हुँदै आएको थियो।
सरकारले उद्देश्य अनुसार सञ्चालन नभएका सार्वजनिक संस्थान तथा कोषहरु खारेज तथा गाभ्ने भएको छ ।
सरकारले हुण्डी र अवैध कारोबारलाई कडाइ गर्ने दाबी गरेको छ। शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
‘प्रस्तुत नीति तथा कार्यक्रममा मानव विकास सूचकांकमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्रथमिकतामा राखी त्यसअनुरुप स्रोत-साधन परिचालन गरिनेछ,’ सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले नीति तथा कार्यक्रममा अर्थतन्त्र लयमा फर्केको दाबी गरेको छ। प्रतिनिधि सभामा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दाबी गरेका हुन्।
‘नेपालमा निजी क्षेत्रको अवस्था र योगदान’ शीर्षकको उक्त प्रतिवेदनले आर्थिक वर्ष सन् २०११–१२ देखि २०२०–२१ सम्मको तथ्याङ्कलाई विश्लेषण गरेको छ । अध्ययनले गत तीन दशकमा निजी क्षेत्रको आकार पनि ३०...
राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ वैशाखको भूकम्पले क्षति भएका पीडितहरुलाई दिइने राहत भुक्तानी आसन्न असार मसान्तसम्ममा पूरा गरिसक्ने प्रतिबद्धता जनाएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.