बुधबार मन्त्रालयको भागवण्डा टुंगो लगाएका दलहरुबीच आज मन्त्रिपरिषद् बिस्तारको सहमती जुटेको थियो । सोही अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद् बिस्तार हुन नसक्दा...
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने छन् । टेलिमेडिसिन सेवा बिहान १० बजेदेखि सुरु हुने बताइएको छ ।
मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।
‘हरियो वन नेपालको धन’ हाम्रा लागि असाध्यै चर्चित छ । प्राय जसोः विद्यालय तहदेखि नै निबन्ध प्रतियोगितामा समेत यस विषयमा राम्रैसँग सिकाइन्छ ।
चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् ।
हरित कक्षाकोठा, डिजिटल शिक्षण एवं सिकाइमा सुधारका लागि यो रकम खर्च हुनेछ। त्यसैगरी, कक्षा ६-८ का छात्रा, अपाङ्गता भएका विद्यार्थी र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शैक्षिक सुधारका लागि छात्रवृत्ति...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शेयर बजारका लगानीकर्ताले अहिलेसम्म १४ खर्ब गुमाइसकेको बताएका छन्।
चालु आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपियाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय...
नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र...
विद्युत् वक्यौता उपमहानगरपालिकाको अघिल्लो कार्यकालमा असुल हुन नसकेपछि चालु आवको पहिलो महिना साउनमा विद्युत् प्राधिकरणले उपमहानगरपालिकाबाट सङ्घीय सरकारबाट समायोजन गर्नेगरी समर्थन मागेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.