अर्थतन्त्र

रसुवाका भन्सार अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा,२ करोड १० लाख अकूत सम्पति

अख्तियारले विशेष अदालत काठमाडौंमा रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीविरुद्ध २ करोड १० लाख १० हजार ४८२ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

४ वर्ष अगाडि

मेलम्चीको खानेपानी वितरणको अन्तिम परीक्षण शुरू, यी क्षेत्रमा नियमित आपूर्ति अवरूद्ध हुने

यही फागुन ९ गते कोटेश्वरका नरेफाँट तथा जडिबूटी चोक र फागुन १० गते गौशाला, बागमती पुल, तिलगङ्गा, एयरपोर्ट, शम्भुमार्ग र बागमती कोरिडोर क्षेत्रका घरहरूमा मेलम्चीको खानेपानी पाइपलाइनको अन्तिम परीक्षण प्रारम्भ...

४ वर्ष अगाडि

कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर

खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी...

४ वर्ष अगाडि

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

४ वर्ष अगाडि

कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

नेपालभरका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ।

४ वर्ष अगाडि

भृकुटीमण्डपमा ‘घरेलु उद्योग महोत्सव’, अवलोकनकर्ता न्यून (फोटोफिचर)

काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि सुरु भएको मेला ६ गतेसम्म चल्नेछ। मेलामा करिब दुई लाखले अवलोकन गर्ने र आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

४ वर्ष अगाडि

ग्राहकबाट लघुवित्तहरुले लिएका १ अर्ब ६० करोड अतिरिक्त शुल्क एक हप्ताभित्र फिर्ता गर्ने

लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।

४ वर्ष अगाडि

घरेलु, साना उद्योगलाई निश्चित समय सबै करबाट मुक्त गरिने प्रधानमन्त्रीको प्रतिवद्धता

यसका साथै लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल...

४ वर्ष अगाडि

टर्कीका भूकम्प पीडितलाई एफएनसीसीआईले पठायो राहत

नेपाल उद्योग वाणिज्य महासंघले टर्कीका भूकम्प पीडितलाई राहत सामग्री प्रदान गरेको छ ।

४ वर्ष अगाडि

परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको भेटवार्ता, नयाँ हवाई रुट खोल्ने सम्बन्धमा छलफल

परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा छलफल गरेकी छिन् ।

४ वर्ष अगाडि
1 … 351 352 353 354 355 … 826