यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको...
दोधारा चाँदनी नगरपालिका वडा नं. ८ जर्का टोलमा रहेको एकता कृषक समूहले आयोजना गरेको एक कार्यक्रममा किसानहरुलाई सुन कागतीको बोट वितरण गरिएको हो ।
वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताएका छन् ।
रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो। २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको...
अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यता कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ७४ लाख ६६ हजार रुपैयाँबाट घटेर ५७ लाख ४३ हजार...
तपाई नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? त्यसो हो भने अब आफ्नो करियर यसतर्फ केन्द्रित गर्न सक्नुहुन्छ । किनकी पछिल्लो समय सरकारले रेल पूर्वाधारलाई समेत उच्च प्राथमिकताका साथ अगाडी...
उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार सुरु गर्न म्याद थप्न नसकेर स्वतः रद्द भएका उद्योगलाई सरकारले सुविधा ल्याएको छ । त्यस्तो उद्योगले पुनः एक पटक निवेदन दिएमा दर्ता हुन सक्ने...
सरकारले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले तत्कालका लागि कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिँदै मरासिनीलाई सरुवा गरेको हो ।
भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीले आवेदन दिनु पर्ने भएको छ । सरकारले यस्तो आवेदन माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ साउन भित्र...
नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने तयारी थालिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान...
© 2026 Cloud Patrika. All Rights Reserved.