अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल आयल निगमले देशको आयात घटाउनका लागि सवारीमा जोर–विजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रालि भक्तपुरबीच एक सम्झौता भएको छ ।
सरकारले न्यू बुटवल–गोरखपुर प्रसारणलाइनमा १ अर्ब रुपैयाँ लगानी गर्न कानून संशोधन गरेको छ।
समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै सोमबार आवेदन खुलाएको हो ।
चालू आर्थिक वर्षको पहिलो ९ महिना १० दिनमा सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ । चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ५९.७८ प्रतिशत हो ।
नेपाल उद्योग वाणिज्य महासंघ र लगानी वोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो...
उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा निर्धारण गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.