अर्थतन्त्र

नेपाल-कतार श्रम सम्झौता पुनरावलोकन हुने, घरेलु श्रमिकको प्रतिबन्ध हटाउन माग

बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ।

५ वर्ष अगाडि

साढे चार महिनामा करबाट उठ्यो ३ खर्ब ४० अर्ब राजश्व, विकास खर्च निराशाजनक

सरकारले चालु आर्थिक वर्षको साढे चार महिनामा ३ खर्ब ४० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका तथ्यांक अनुसार कर शीर्षक अन्तर्गत ३ खर्ब ४० अर्ब र...

५ वर्ष अगाडि

कक्षा–१२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो। परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा...

५ वर्ष अगाडि

बागमती प्रदेशमा कृषि क्षेत्रमा १ खर्ब १० करोड कर्जा प्रवाह, ४२ प्रतिशत काठमाडौंमा

गत वर्षको सोही अवधिमा यस्तो कर्जा २७.९ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४.२ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

५ वर्ष अगाडि

चार महिनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क १२ अर्ब ५८ करोड , कुनको कति ?

शिखरले कात्तिक मसान्तसम्ममा १ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले १ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क...

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ ५६ पैसा

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५६ र बिक्रीदर १२० रुपैयाँ १६ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६ प्रतिशत, कृषिमा प्रदेश १ अगाडि

औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ०.९ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि

एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ ।

५ वर्ष अगाडि

एमडीएमएस तत्काल लागू गर्न अर्थमन्त्रीको निर्देशन

नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका हुन् ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९६ र बिक्रीदर १२० रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 445 446 447 448 449 780