अर्थतन्त्र

निजगढ विमानस्थलमा लगानीकर्ता खोज्दै सरकार

दुई दशकभन्दा लामो समयदेखि चर्चामा मात्र सिमित बारामा निर्माण हुने निगगढ विमानस्थलका लागि सरकारले लगानी खोज्न थालेको छ । खासगरी अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गर्ने भेटघाटका क्रममा मन्त्रीहरुले यो आयोजनाका लागि...

५ वर्ष अगाडि

काठमाडौंका यी ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८८ र बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन सेवा बन्द हुने

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द हुने भएको छ ।

५ वर्ष अगाडि

भन्सार नाकामा सहजीकरणको लागि चेम्बरको १३ बुँदे माग

पत्रमा सरल र सहज तवरले जाँचपास नहुँदा मालसामानका गाडीहरू क्युमा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त मात्रामा कर्मचारीसमेत नरहेको गुनासो व्यापारीहरूबाट आइरहेको जनाइएको छ ।

५ वर्ष अगाडि

तीन सातामा चार लाखले भरे ‘ड्राइभिङ लाइसेन्स’ परीक्षाको लागि आवेदन

यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ।

५ वर्ष अगाडि

मिडिया र पत्रकारलाई अनुदानका लागी आवेदन खुल्ला, ३५ दिनभित्र निवेदन दिनु पर्ने

कात्तिक २९, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न क्षेत्रमा मिडिया र पत्रकारलाई अनुदानका लागी निवेदन आह्वान गरेको छ । मिडिया विकास कोषको आर्थिक वर्ष २०७८\७९ वर्षको बजेटमा स्वीकृत कार्यक्रम अनुसार...

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८० र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंकले आयल निगमका कर्मचारीहरुलाई बिना धितो कर्जा दिने

उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो...

५ वर्ष अगाडि

‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ’

संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिएका हुन् । उनले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि...

५ वर्ष अगाडि
1 451 452 453 454 455 780