पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पु¥याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने...
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
श्रीलंकाले नेपालको पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ ।
स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त दिन सकिने सेनाले जनाएको छ।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६४ र बिक्रीदर ११७ रुपैयाँ २४ पैसा निर्धारण गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने भन्दै परीक्षाको समय तालिका बुधबार प्रकाशित गरेको छ ।
नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर नयाँ बानेश्वर, बीच सम्झाैता भएकाे छ । कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमहरुमा सहभागी र सहभागीका परिवारहरुको...
‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, स्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौँ भने...
महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ भदौ १६ देखि २१ गतेसम्म उक्त मेला सञ्चालन हुनेछ ।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५१ र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.