अर्थतन्त्र

नेपालमा भित्रिन्छ अर्बौंको विदेशी ब्राण्डेड रक्सी, ७०० मिलिलिटरकै ६ लाख !

ग्रीनलाइनमा भएको सबैभन्दा महंगो रक्सी हो, फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको ‘क्यामुस केभ्यू ५.१५०’ । जसको नेपाली बजारमा ७०० मिलिलिटरको एक बोतलकै ६ लाख ७ हजार २०५ रुपैयाँ पर्छ ।

५ वर्ष अगाडि

युवा स्वरोजगारमा रुची कम, विदेशबाट फर्केका ७९१ जनाले मात्र लिए परियोजना कर्जा

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेपनि युवा कर्जामा भने रुची कम देखिएको छ । अघिल्ला तथ्यांक अनुसार दोब्बर बढेपनि अन्यको...

५ वर्ष अगाडि

प्रविधिमैत्री सिकाइमा काठमाडौं महानगर, ‘एक शिक्षक, एक ल्यापटप’ अभियान

महानगरपालिकाले प्रविधिमैत्री सिकाइमा जोड दिंदै यस्तो अभियान थालेको वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले बताए ।

५ वर्ष अगाडि

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन

सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको...

५ वर्ष अगाडि

अफगानिस्तानबाट ५०४ नेपाली आइपुगे, छुटेकासँग सम्पर्क प्रयास जारी

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

५ वर्ष अगाडि

अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्र र निर्यातको योगदानमा नेपाल सार्क क्षेत्रमै कमजोर

दक्षिण एसियाली मुलुकहरूसँग तुलना गर्दा नेपालको अर्थतन्त्रमा औद्योगिक क्षेत्र र निर्यातको योगदान अत्यन्त कमजोर देखिएको छ । नेपालमा औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदा रहँदै पनि उत्पादनमूलक उद्योगको योगदान बृद्धि...

५ वर्ष अगाडि

४ खर्ब १८ अर्ब बेरुजु, संघीय सरकारी कार्यालयको सबैभन्दा बढी

स्थानीय तहको बेरुजु १ खर्ब ३० अर्ब ३ करोड रुपैयाँ छ। त्यस्तै, अन्य संस्था र प्रदेशका समेत समितिको बेरुजु ७० अर्ब ७९ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको...

५ वर्ष अगाडि

धितोपत्र बोर्डका अध्यक्ष र नेप्से प्रमुखलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

संसदको अर्थ समितिले सर्वोत्तम सिमेन्टका सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुखलाई छानविन गरि कारवाही गर्न निर्देशन माग परेको छ ।

५ वर्ष अगाडि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

कर्णालीमा बहुआयामिक गरीबी उच्च, अर्थमन्त्रीले बैंकसँग गरे लगानी बढाउन आग्रह

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरीबी दर ३९.५ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि
1 473 474 475 476 477 779