अर्थतन्त्र

कोरोनाविरुद्धको खोप किन्न एडीबीले २० अर्ब रुपैयाँ ऋण दिने

यो रकमले करीव १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने भएको छ । एडीबीले डिसेम्बर २०२० मा सार्वजनिक गरेको नौ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम...

५ वर्ष अगाडि

काठमाडौंका श्रमिकको ज्याला पाँच प्रतिशत बढ्यो, कसको कति ? (सूचीसहित)

श्रम ऐन, २०७४ मा प्रत्येक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र...

५ वर्ष अगाडि

आयल निगम एसएपी प्रणाली सञ्चालन गर्ने पहिलो सरकारी निकाय, कसरी गर्ने भुक्तानी ?

यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

५ वर्ष अगाडि

गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्य सहित ‘हेरिटेज टी’ उद्योग सञ्चालन

कार्पेट, स्प्रिङ म्यार्टेस, क्वेयर म्यार्टेस, इपीई फर्म, ननओभन कार्पेट उत्पादन गर्दै आएको हेरिटेज ग्रुपले ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा ल्याएको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ ९ र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

निर्माण व्यवसायीले भेटे प्रधानमन्त्री, ५ हजार आयोजनाको म्याद थप्न माग

ती आयोजनाहरुको लागि म्याद थपको निर्णय भएको मितिभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाहरुको लागि निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थप गरिनु पर्ने माग राखेको छ...

५ वर्ष अगाडि

‘अर्थतन्त्रलाई भ्याक्सिन चाहिएको छ’

अर्थतन्त्र र जनता दुवैलाई भ्याक्सिन चाहिएको भन्दै शर्माले सरकारले छिट्टै राहतको घोषण गर्ने बताए । मन्त्री शर्माको अनुसार मुलुकको वर्तामान चुनौती भनेको उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा विकास गर्ने बताएका छन्...

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना...

५ वर्ष अगाडि

काठमाडौं तराई मधेश द्रुतमार्गको वार्षिक प्रगति ९७.३४ प्रतिशत

गत आर्थिक वर्षमा आयोजनाको कुल अंशको थप ५.१० प्रतिशत काम सम्पन्‍न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा झण्डै नजिक पुगेको उल्लेख छ ।

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि, होम सेन्टरबाटै परीक्षा दिन पाइने

गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।

५ वर्ष अगाडि
1 481 482 483 484 485 779