अर्थतन्त्र

राजनीतिप्रतिको वितृष्णाले कृषि कर्मको बाटो देखेको त्यो क्षण…

मैले खेती गरिरहेको ब्ल्याक राइस र ड्रागन फल दुवै नेपालका लागि सम्भावना भएको र उपयुक्त नगदे बाली हो । ब्ल्याक राइस समुन्द्र सतहबाट एक हजारदेखि २२ सय मिटरसम्मको उचाइमा राम्रो...

५ वर्ष अगाडि

धानबालीमा क्षति पुगेका किसानलाई समर्थन मूल्यका आधारमा राहत दिइने

झुटा वा भ्रमपूर्ण विवरण पेस गरी राहत रकम लिने तथा त्यस्तो विवरण सिफारिस गर्नेलाई समेत प्रचलित कानुनबमोजिम कारबाही चलाइने मापदण्डमा उल्लेख गरेको छ ।

५ वर्ष अगाडि

रसुवागढी र साञ्जेनको बिजुली जोडिने प्रसारण लाइन निर्माणको काम साउनभित्र सक्न निर्देशन

रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पुर्याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा आशातीत प्रगति नभएपछि नेपाल विद्युत् प्राधिकरणले चासो राखेको छ ।

५ वर्ष अगाडि

‘स्थानीयको सहभागिता विना विकास निर्माण असम्भव’- अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन् ।

५ वर्ष अगाडि

माथिल्लो साञ्जेनबाट सात महिनाभित्र १४.८ मेगावाट विद्युत् उत्पादन हुने

निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ/सात महिनाभित्र आयोजनाबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुने छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५० र बिक्रीदर १२० रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम शुरु, उद्यमी सिर्जनाको लक्ष्य

चालिस सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

५ वर्ष अगाडि

अन्तर्राष्ट्रिय व्यापारमा विविधीकरणः प्रतिफलको समीक्षा आवश्यक

हाम्रा नदी प्रणालीहरूलाई भारतका जलमार्गसम्म जोड्नेबारे एउटा अध्ययनसमेत भइरहेको छ । भारतका आन्तरिक जलमार्ग सही रूपमा प्रयोग गर्न सकियो भने पनि अहिले प्रयोग गरिएको जलमार्गसम्मको दूरी धेरै नै घट्ने देखिन्छ...

५ वर्ष अगाडि

विदेशिन एक महिनामा २३ हजार दक्ष श्रमिकले लिए श्रम स्वीकृति, १२ जना उच्चदक्ष

नेपालमा जलविद्युत्, सडक, पुल, सरकारी तथा निजी भवन निर्माण, स्वास्थ्य, शिक्षा, प्रविधि विकासलगायत विभिन्न अन्य ठूला परियोजनामा विदेशी श्रमिकहरू आउने गरेका छन्।

५ वर्ष अगाडि

चार व्यावसायिक क्षेत्रले विदेशबाट ऋण लिन चाहेमा बैंक ग्यारेण्टी पाउने

गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ

५ वर्ष अगाडि
1 … 492 493 494 495 496 … 826