अर्थतन्त्र

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धि

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो। यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ४ पुगेको छ।

५ वर्ष अगाडि

महासंघको वैदेशिक रोजगार फोरम विस्तार

फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्जय निरला, सञ्जय देवकोटा, मोहम्मद जुनैद, मन गरु, विनायक पोखरेल, भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ चयन भएका छन् ।

५ वर्ष अगाडि

विजयसिंह वैद्यको सभापतित्वमा महासंघको व्यापार समिति विस्तार

समितिका सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश वंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन् ।

५ वर्ष अगाडि

घरजग्गामा बैंक तथा वित्तीय संस्थाको १६ अर्ब ४८ अर्ब लगानी

व्यवसाय लयमा फर्किएपछि बैंकहरुले पनि घर जग्गामा लगानी बढाएका छन् । चालु आर्थिक बर्षको ६ महिनामा रियल स्टेट कर्जा र व्यक्तिगत आवासीय घरकर्जा ४ प्रतिशतले बढेको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा १५ प्रतिशतले बढ्यो, ६६ प्रतिशत जग्गा धितोमा

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ ।

५ वर्ष अगाडि

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त

सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन् । आन्तरिक राजश्व विभाग नै लामो समयदेखि नेतृत्व विहीन हुँदा सरकारको वार्षिक राजश्व लक्ष्य प्रभावित हुनसक्ने भन्दै विभिन्न क्षेत्रबाट...

५ वर्ष अगाडि

बजेटको आकार घट्यो, १३ खर्ब ४४ अर्ब खर्च हुने अनुमान

सरकारले बजेट आकार घटाएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १ खर्ब ३० अर्बले घटाएको हो ।

५ वर्ष अगाडि

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

ऊर्जा मन्त्रालयले उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो...

५ वर्ष अगाडि
1 533 534 535 536 537 779