अर्थतन्त्र

अर्थतन्त्रको पुनरुत्थान, सामाजिक सुरक्षा बजेटको मुख्य लक्ष्य

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ महामारीले तहसनहस पारेको उद्योग व्यवसायलगायत आर्थिक क्षेत्रको पुनरुत्थान आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटको प्रमुख उद्देश्य रहेको बताएका छन् ।

६ वर्ष अगाडि

आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल (प्रत्यक्ष प्रशारण)

सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गरि रहेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्न...

६ वर्ष अगाडि

बजेट अध्यादेशमा राष्ट्रपतिको लालमोहर, सवा १६ खर्बको बजेट आउँदैे

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने कार्यक्रम तय...

६ वर्ष अगाडि

चौतर्फी विरोधकाबीच अध्यादेशबाट बजेट सार्वजनिक हुँदै, त्यसअघि मन्त्रिपरिषद् बैठक

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ।

६ वर्ष अगाडि

यी हुन् धेरै नाफा कमाउने सार्वजनिक संस्थान, आयल निगम पहिलो नम्बरमा

सबैभन्दा बढी नाफा कमाउने पाँच संस्थानमा नेपाल नेपाल आयल निगम लि. नेपाल विद्युत प्राधिकरण , नेपाल दूरसञ्‍चार कम्पनी लि., राष्ट्रिय वाणिज्य बैक लि. र कृषि विकास बैंक रहेका छन्।

६ वर्ष अगाडि

१८ सार्वजनिक संस्थान घाटामा, दुई वटाको कारोबार शून्य

गत वर्ष २६ वटा नाफामा थिए भने १३ वटा घाटामा थिए । ५ संस्थानको कारोबार भने शून्य थियो । औसतमा सार्वजनिक संस्थानहरुको नाफा अघिल्लो वर्षको तुलनामा १.२१ प्रतिशतले कमी आएको...

६ वर्ष अगाडि

अण्डा पुग्यो, दुध पुगेन

गत आर्थिक वर्षमा २३ लाख १ हजार टन दुध उत्पदन भएकोमा चालु आवको फागुन मसान्त सम्ममा १६ लाख २३ हजार टन मात्र उत्पादन भएको अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक...

६ वर्ष अगाडि

महामारीमा ज्यान गुमाउने कर्मचारीका परिवारलाई मंगलमले १ वर्षको तलब दिने

मंगलम इन्डष्ट्रिज प्रा. लिले कोभिड–१९ महामारीका कारण ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई १२ महिनाको अतिरिक्त तलब सुविधा दिने घोषणा गरेको छ ।

६ वर्ष अगाडि

राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३७.७ प्रतिशत, कर्णालीको सबैभन्दा कम

अनुमानित राष्ट्रिय वार्षिक ४२ खर्ब ६६ अर्ब ३२ करोड मध्ये कुल गार्हस्थ उत्पादन (जीडीपी) बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने देखाइएको छ । कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहने अनुमान...

६ वर्ष अगाडि

अर्थतन्त्रको आधा हिस्सा ब्यापार, कृषि र निर्माणको, उद्योगको अंश ५.३३ प्रतिशत

चालु आर्थिक वर्ष २०७७।७८ मा अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापार, गाडि तथा मोटरसाइकल मर्मत सेवाको योगदान सबैभन्दा बढी २०.१७ प्रतिशत रहेको छ ।

६ वर्ष अगाडि
1 … 548 549 550 551 552 … 826