अर्थतन्त्र

निगमलाई पाक्षिक १ अर्ब नोक्सान, तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने

पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा ३ रुपैयाँ ४२ पैसा र खाना पकाउने एल.पी ग्यासमा प्रति सिलिन्डर ३७५ रुपैयाँ १३ पैसा...

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

‘सामाजिक सुरक्षा योजना सफलतापूर्वक लागू गर्न व्यवहारिक समाधान खोजौं’

संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास...

६ वर्ष अगाडि

‘श्रमिक क्षेत्रको विभेद अन्त्य गरेका छौं, न्यूनतम तलब १५ हजार पुग्छ’

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका हुन् ।

६ वर्ष अगाडि

अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न सीसीएमसीको सिफारिस

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको सीसीएमसीको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोनाको दोस्रो लहरले जोखिम बढाउँदै गएको निष्कर्षसहित सरकारलाई यस्तो सुझाब दिएको हो।

६ वर्ष अगाडि

आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारी रहने अनुमान, कुन क्षेत्र बढ्यो, कुन खुम्चियो ?

आव २०७७/ ७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले नेपालका आर्थिक वृद्धि ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।

६ वर्ष अगाडि

सुपथ मूल्य पसल १२ घण्टा खुल्ने, उपत्यकामा नि:शुल्क होम डेलिभरी

निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुलै रहने कम्पनीले जनाएको छ ।

६ वर्ष अगाडि

पोलिगन कलेजले आमसञ्चार र पत्रकारिताका चार विद्यार्थीलाई पूर्ण छत्रवृत्ति दिने

बबरमहलस्थित पोलिगन कलेजले मास्टर्स डिग्रीमा आमसञ्चार तथा पत्रकारिता पढ्ने चार विद्यार्थीलाई पूर्ण छात्रवृत्ती दिने भएको छ ।

६ वर्ष अगाडि

सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने, चार स्थानमा सुपथ मूल्य पसल

निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर सरकारले अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि
1 … 557 558 559 560 561 … 826