अर्थतन्त्र

यो वर्ष तरकारी उत्पादन घट्ने, फलफूल बढ्ने

चालु आर्थिक वर्षमा तरकारीको उत्पादन घट्ने भएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७ ले तरकारीको उत्पादन ४.३ प्रतिशतले घटेर ४० लाख ८९ हजार टन रहने प्रक्षेपण...

६ वर्ष अगाडि

चालु खर्चको औचित्य पुष्टी गर्न मात्र ठूलो आकारको बजेटः अर्थशास्त्री पौडेल

अर्थशास्त्री डा. विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको बजेट बनाउने र पछि संशोधन गर्ने प्रवृत्ति संस्कारको रुपमा विकसित हुन लागेको बताएका छन् ।

६ वर्ष अगाडि

आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने, प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणले अर्थतन्त्रमा पारेको प्रभावका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानाकारी दिए...

६ वर्ष अगाडि

लकडाउनको प्रभाव: दुई महिनामा १० अर्ब ८६ करोडको पेट्रोलियम पदार्थ आयात

सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि नेपालको प्रत्यक्ष असर डिजेल, पेट्रोल, हवाइ इन्धन र सुन आयातमा परेको छ । उद्योग कलकारखाना, सवारीसाधन ठप्प भएपछि पेट्रोलियम पदार्थ...

६ वर्ष अगाडि

गुणस्तरीय इन्टरनेट सेवा विस्तार मूख्य प्राथमिकतामा राख्न निर्देशन

प्रदेश १,२ र बाग्मती प्रदेशमा ग्रामिण दुर सञ्चार विकास कोष परिचालन गरी मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना अप्टिकल फाइबर निर्माण दुई वर्षभित्र सम्पन्न गरी सक्ने गरी नेपाल...

६ वर्ष अगाडि

अर्थतन्त्र चलायमान बनाउन सरकारले आर्थिक प्याकेज ल्याउने

काठमाडौं, १२ जेठ । अर्थतन्त्र चलायमान बनाउन सरकारले आर्थिक प्याकेज ल्याउने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार राष्ट्रको नाममा संवोधन गर्दै उक्त कुराको जानाकारी गराएका हुन् । कोरोना महामारीबाट...

६ वर्ष अगाडि

लकडाउनका कारण दुग्ध उद्योगमा ३ अर्ब नोक्सानी, ५ वर्षका लागि सहुलियत ऋण दिन माग

एशोसिएशनका अनुसार बन्दाबन्दीमा एशोसिएशनमा आबद्ध डेरीले निःशुल्क रुपमा दूग्ध तथा दूग्धजन्य पदार्थ वितरण गरेका थिए । विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनदेखि ट्राफिक प्रहरी तथा सुुत्केरीलाई निःशुल्क रुपमा दूध तथा घिउसमेत वितरण...

६ वर्ष अगाडि

ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्‍यो कारोबार

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो।मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्ट बाहेक सीधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउनसक्ने भएका छन्।

६ वर्ष अगाडि

नोटलाई तीन वर्गमा छुट्याउन निर्देशन, पूर्वराजा भएको पुन: निष्काशनलाई अयोग्य

बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको...

६ वर्ष अगाडि

बेलायतमा काम, अध्ययन वा बसोबासका लागि पीटीई परीक्षण शुरु हुँदै

युके सरकारले पीअर्सनलाई बुकिंग खोल्न र चीन लगायत प्रारम्भिक २० स्थानहरुमा युके भिसा र आप्रवासन (युकेभीआई) को लागी सुरक्षित अंग्रेजी भाषा टेस्ट (सेल्ट) प्रदान गर्न अनुमोदन गरेको छ ।

६ वर्ष अगाडि
1 622 623 624 625 626 777