काठमाडौं, ४ चैत । काठमाडौं उपत्यकाका केही स्थानमा लगातार ४ दिन बत्ती नहुने भएको छ। जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको कन्डक्टर अपग्रेडिगं कार्य गर्नुपर्ने भएकोले ४,५ ,६ र ७ गते...
कोरानाको त्रासकै बीच राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् , मेलम्ची खानेपानीको काम तीव्र रुपमा अघि बढेको छ । धरहरा निर्माणकामलाई पनि कोरोनाको त्रासले छोएको छैन् ।
काठमाडौं, ३ चैत । नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । धितोपत्र...
देशभित्रै आन्तरिक उत्पादन बढ्दै गएको, सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका कारण पनि विद्युत् आयात कम भएको हो। चालु आवको ६ महिनाको अवधिमा कुल विद्युत् जडित क्षमतासमेत बढेर एक हजार...
काठमाडौं । ललितपुरका केही क्षेत्रहरुमा ३ दिन बत्ति नहुने भएको छ । नेपाल विद्युत प्रधिकरणमा अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिगं फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडिगं कार्य गर्नुपर्ने...
काठमाडौं, ३ चैत । काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या बढ्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाका निजी विद्यालयलाई बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको...
स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । यस अविधिमा आलु, प्याज, टमाटर, लसुन, च्याउलगायत अन्य हरियो तरकारी आयात बढी भएको...
काठमाडौं, ३ चैत । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारीको मूल्य प्रायः घटबढ भइरहन्छ । एक दिन कम मूल्य भएको तरकारी भोलिपल्ट ह्वात्तै बढेको पाइन्छ भने कुनै समय अघिल्लो दिनको...
चीन हुँदै अमेरिकाको साथै यूरोपमा समेत माहामारीको रुपमा फैलिएकोे कोरोना भाइरसको औषधि बनाउनको लागि उपचारको लागि राहत घोषणाको होडबाजी चलेको छ ।
आवेदनसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको पासपोर्टको प्रतिलिपि पनि अनिवार्य पेश गर्नुपर्ने पर्नेछ । श्रमिक भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले...
© 2026 Cloud Patrika. All Rights Reserved.