फेदीखोला हाईड्रोपावरले १७ करोड ५० लाखको सर्वसाधारण शेयर निस्काशन गर्ने

साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थपगरी ७० कराड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणको लागि शेयर निस्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनको लागि संचालक समितिलाई अख्तियारी समेत दिएको छ ।

शिवम् सिमेन्टको नाफामा सुधार, प्रतिशेयर आम्दानी २४.९८ रुपैयाँ

शिवम् सिमेन्टको खुद नाफामा सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३१.९४ प्रतिशतले बढेको छ ।

‘नेपालको अर्थतन्त्रले चुनौंतीको सामना गरिरहेको छ, संकट भन्न मिल्दैन्’

नयाँ जनादेशप्राप्त सरकारले यसमा ध्यान दिने उनको विश्वास छ । अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गरे ।

महंगियो मटरकोशा, गोलभेडा प्रतिकेजी २३ रुपैयाँ (सूचीसहित)

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले सोमवार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

मनसुनी प्रणाली कमजोर, मधेशमा खडेरी

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप

पाटन संयुक्त क्याम्पसमा मतदानका क्रममा विद्यार्थीहरूबीच झडप भएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ।

नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न

समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए ।

विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् ।

रसुवागढी क्षेत्रमा पुनः बाढीको वितण्डा

आज बुधबार बिहान अन्दाजी २ बजे आएको बाढीले रसुवागढी क्षेत्रको भौतिक संरचनामा पुनः ठूलो क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक पुन: अवरुद्ध भएको छ ।