अर्थतन्त्र

‘विकासको ब्रेकिङ प्वाईन्ट कृषि मन्त्रालय मैले रोजेको हुँ, लोभ र डरमा पर्दिनँ’

वामपन्थी आन्दोलनका प्रखर वक्ता र मार्क्सवादी चिन्तकका रुपमा चिनिएका घनश्याम भुसाल सत्ता, शक्ति र पैसाले राजनीति चल्नु हुँदैन, राजनीति सिद्धान्तका आधारमा चल्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् ।

७ वर्ष अगाडि

जलविद्युतमा लगानीका लागि आह्वान,स्वदेशी, विदेशी लगानीकर्ता सहभागि

निजी क्षेत्रको सहभागिताबिना उर्जा क्षेत्र अगाडि बढ्न नसक्ने भन्दै उनले जलविद्युत उत्पादनमा राम्रा, नराम्रा अनुभव रहेको यस क्षेत्रमा धेरै अवसर रहेकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

७ वर्ष अगाडि

दोधारा चाँदनीमा तरकारी स्थलगत खेती तालिम तथा बिउ वितरण

पप्पु गुरुङ्ग, दोधारा,५ मंसिर । माहाकाली नगरपालिका वडा नं. ३ वडा कार्यालयको सहयोग र आस्था कृषी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा माहाकाली नगरपालिका वडा नं. ३ वडा कार्यालयमा एक दिने...

७ वर्ष अगाडि

मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड

काठमाडौं,५ मंसिर । मारुती सिमेन्ट एन.एस क्वालिटी अवार्ड २०१९ (एन एस :४९ मार्कड अर्डिनरी पोर्टल्याण्ड सिमेन्टस ) बाट सम्मानित भएको छ । क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि...

७ वर्ष अगाडि

मन्त्रीमण्डल हेरफेर, श्रमबाट हटे गोकर्ण विष्ट, उद्योगमा आए भट्ट

कर वृद्धि तथा सेयरबजारको गिरावटको दोषको भागीदार बनाइएका अर्थमन्त्री डा. खतिवडालाई भने ओलीले चलाएका छैनन । यसका साथै उद्योग राज्यमन्त्रीका रुपमा नाम चलेका व्यवसायी मोतिलाल दुगडलाई ल्याइएको छ ।

७ वर्ष अगाडि

नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुक: राजदूत वड

काठमाडौं, ४ मंसिर । नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्च्यात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताएका छन् । राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको...

७ वर्ष अगाडि

एडिबीको ऋण सहयोगमा सञ्चालित विकास: पूर्वाधार क्षेत्र कमजोर,उर्जा क्षेत्र सफल

एडीबीले अहिलेसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडीबीको नेपालमा सञ्चालित ३१ वटा परियोजनामा लगानी र २ वटा परियोजनामा ऋण सहयोग रहेको छ ।

७ वर्ष अगाडि

क्रिम लगाएरै बाहिरियो नेपालीको वार्षिक ३ अर्ब ३० करोड

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालीहरुले १० अर्ब १६ करोड ८० लाख ३२ हजार ८ सय ५० रुपैयाँको मेकअप सामग्रीहरु आयात गरेका छन् ।

७ वर्ष अगाडि

१८ योजनामा सङ्घीय सांसदको बजेट बाँडफाँट, प्राथमिकतामा सडक र भवन

परासी, ४ मंसिर । पश्चिम नवलपरासीस्थित सङ्घीय सांसदको बजेटमा सडक र भवन पूर्वाधारले मुख्य प्राथमिकता पाएको छ । सङ्घीय सांसदलाई प्राप्त हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको छ/छ करोड रुपैँयाको...

७ वर्ष अगाडि

न्यून निर्यात र अधिक आयात अर्थतन्त्रका मुख्य चुनौति, स्थानीय तहलाई सबल बनाउन विश्व बैंकको सुझाव

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव दिएको छ । प्रतिवेदनले गरेको प्रक्षेपणअनुसार नेपालमा सन् २०२०...

७ वर्ष अगाडि
1 … 725 726 727 728 729 … 824