नेपाल ब्यवस्थापन संघकाे अध्यक्षमा हेमा अधिकारी
काठमाडौं । नेपाल ब्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी निर्वाचित भएकी छिन् । संघको शनिवार सम्पन्न साधारणसभामा अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका...
लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्ने
लगानी बोर्ड नेपालले छिटो छरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गरी लगानी वृद्धिका लागि सहज बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ ।
१४ कम्पनीलाई स्पष्टीकरण बुझाउन ७ दिन मौका
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।
दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष : महासंघ र भियतनाम चेम्बरबीच...
दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल भएको छ।
सेयर बजारमा साढे ७ महिनायताकै धेरै कारोबार
मंगलबार सेयर बजारमा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । याे साढे ७ महिनायताकै अधिक कारोबार हाे।
यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो ।
दैनिक एक हजार मेगावाट विद्युत निर्यात, साउनयता १५ अर्बको विद्युत निर्यात
चालू आर्थिक वर्ष २०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।
कीर्तिमानी दरमा पुग्यो डलरको मूल्य
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जुन नयाँ कीर्तिमान हो ।
डोटीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
महासंघका अध्यक्ष र राष्ट्रसंघकी आवासीय संयोजकबीच भेटवार्ता, अति कमविकसित मुलुकबाट स्तरोन्नतिको...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नोभेम्बर २०२६ का लागि तय गरिएको अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिको समय थप गर्नु पर्ने बताएका छन्।
कम्बोडियाबाट २० नेपालीको उद्धार
कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ ।






























