अर्थतन्त्र

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढाएको हो ।

६ वर्ष अगाडि

जुम्लामा लोडसेडिङ तालिका सार्वजनिक, दैनिक ९ घन्टासम्म बत्ती जाने(तालिकासहित)

विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो। तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ।

६ वर्ष अगाडि

रोजगारीका लागि ६ महिनामा ७२ हजार नेपाली विदेश पलायन

तथ्यांक अनुसार ६ महिनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१...

६ वर्ष अगाडि

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त

पूर्वराज्यमन्त्रीसमेत रहेका उद्योगी दुगड पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।

६ वर्ष अगाडि

मैदा उत्पादनमा नेपाल आत्मनिर्भर, आयातमा पूर्ण बन्देज लगाउन माग

उद्योगीहरुले मैदामा नेपाल आत्मनिर्भर भइसकेको उल्लेख गर्दै अन्य मुलुकबाट हुने आयातमा पूर्ण बन्देज लगाउन माग गरेका छन् । नेपाल मैदा उद्योग संघको २२ औं वार्षिक साधारणसभाले यस्तो माग गरेको हो...

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

१० महिनापछि काठमाडौं उपत्यकामा सबै विद्यालय खुल्यो, मास्क अनिवार्य

केही विद्यालयले भने असोजदेखि नै कक्षा सञ्चानल गरेका थिए। धेरैजसो विद्यालय भने अझै बन्द थिए। अनलाइन कक्षा सञ्चालन गर्दै गर्दै आएका विद्यालय पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आजदेखि प्रत्यक्ष रुपमा...

६ वर्ष अगाडि

कोरोनाकाबीच ६ महिनामा १०३ उद्योग दर्ता, उत्पादन र सेवामूलक क्षेत्र रोजाइमा

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको पुस मसान्तसम्म १०३ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् ।

६ वर्ष अगाडि

बैंकमा जागीर खानको लागि तयारी गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

निश्चित तहको अध्ययन पुरा गरेपछि जागीर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।

६ वर्ष अगाडि
1 … 579 580 581 582 583 … 817