नेपाल विद्युत प्राधिकरणले मर्मतकार्य गर्नु पर्ने भएकाले उपत्यकाका विभिन्न २१ क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ ।
चालु आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य रहेको थियो । त्यसमध्ये कर राजस्व लक्ष्यको ४२.३ प्रतिशत उठेको छ भने गैरकर ३६.१ प्रतिशत उठेको हो...
काठमाडौं महानगरपालिकाले 'उज्यालो काठमाडाैं' कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६५ अर्ब १३ करोडले घाटामा रहेको थियो ।
सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो। सरकारले कोभिड-१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि खोप कोष स्थापना गरेको भन्दै सार्वजनिक सूचना जारी गरेर खोप किन्न सहयोग मागेको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।
खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।
यो सँगै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै...
© 2026 Cloud Patrika. All Rights Reserved.