अर्थतन्त्र

जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल रेलवे कम्पनीमा जागिर खुल्याे

करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ ।

६ वर्ष अगाडि

स्वास्थ्य सामग्री खरिदमा विवादस्पद ओम्नी समूह कालोसूचीमा

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

६ वर्ष अगाडि

विगतमा ‘नेटवर्किङ’ धन्दा चलाएकाले वस्तुको प्रत्यक्ष बिक्री गर्ने लाइसेन्स नपाउने !

पहिले नेटवर्किङ व्यवसाय गर्नेलाई संरक्षण गर्ने गरी र उनीहरुको ठगी पुनः मौलाउने गरी असारमा ७ वटा कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री गर्ने अनुमति दिइएपछि यो विषय संसदसमम पुगेको थियो ।

६ वर्ष अगाडि

सकियो कुलमानको कार्यकाल, सबैको चासो अब प्राधिकरणको नयाँ कार्यकारी निर्देशक को ?

सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने प्रस्ताव पनि मन्त्रालयले तयार नै पारेको छैन, स्रोत भन्छ । यद्यपि, उर्जा मन्त्री वर्षमान पुन घिसिङलाई नै दाहोर्‍याउने पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

६ वर्ष अगाडि

पीसीआर परीक्षणको शुल्क घट्यो, अब सबै ल्याबमा दुई हजारमै परीक्षण

काठमाडौं, २८ भदौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा...

६ वर्ष अगाडि

नेपाल आउने पर्यटकलाई तीन दिनमात्र क्वारेन्टिनमा राखेर निर्वाध घुमफिर गर्न देऊः परिसंघ

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।

६ वर्ष अगाडि

छोरीको शिक्षा र उद्यमशिलतामा चाँगु नगरपालिकालाई सघाउँदै नेपाल बैंक

नेपाल बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायण नगरपालिकाले संचालन गर्ने बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने भएका छन् । त्यसका लागि बैंक र नगरपालिकावीच हालै सम्झौता भएको छ ।

६ वर्ष अगाडि

खानेपानी विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त

करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बिना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि विभागको उप–महानिर्देशक पदमा कार्यरत थिइन्।

६ वर्ष अगाडि

शहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती, तालीमदेखि बीउमलसम्मको प्याकेज

नेपाल एग्रोले कृषिको व्यवसायीकरणमा जोड दिँदै त्यसको विकासका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालीम र परामर्श दिन्छ।

६ वर्ष अगाडि

धानको हाइब्रिड बीउ उत्पादन शुरु, विभिन्न मुलुकबाट हुँदै आएको आयात अन्त्य

हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएका बिउ राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको थियो ।

६ वर्ष अगाडि
1 … 625 626 627 628 629 … 817