खस्यौली, १० जेठ (रासस) । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरेर भू–उपयोग मापदण्ड, २०७६ जारी गरेको छ । नगरपालिकाले यसअघि लागू गरेको जग्गा विकाससम्बन्धी मापदण्ड, २०७४ खारेज...
१०, जेठ, काठमाडौं । तपाई भारत हुँदै तेस्रो मुलुक जाने सोँचमा हुनुहुन्छ ? र त्यसका लागि स्थलमार्गबाट भारत प्रवेश गरिरहनु भएको छ ? हो भने, अब नेपाली अध्यागमन कार्यालयले तपाईको...
काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताएका छन् । बिहिबार काठमाडौंमा कान्तिपुर हिसान एडु फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...
धादिङ, ९ जेठ (रासस) । नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् । तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म...
काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले हालसालै सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको नौ महिनामा व्यापारघाटा ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ । बैंकका अनुसार...
–अशोक घिमिरे (रासस) रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस...
पाल्पा, ९ जेठ । (रासस) पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो...
काठमाडौं ९, जेठ । चालू आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ५३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत महिनाको तुलनामा रेमिट्यान्स वृद्धिदर २०.९ प्रतिशतले बढेको हो । अघिल्लो...
काठमाडौं ९, जेठ । जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीले प्राथमिक निष्कासन (आइपीओ) जारी गर्न विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने भएको छ । धितोपत्र बोर्डले बुधबार परिपत्र गरी उक्त निर्देशन दिएको हो...
काठमाडौं, जेठ ८ । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुवै भवन...
© 2026 Cloud Patrika. All Rights Reserved.