मुक्तिनाथ केवलकार परियोजनाको ५८ अर्ब लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।

खाद्यवस्तुको मूल्यवृद्धि ३.५६ प्रतिशत घट्यो

गत पुसमा मूल्यवृद्धि ६.८२ प्रतिशत रहेको थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९९ प्रतिशत छ।

निजी क्षेत्रद्वारा निर्यात नीतिको माग

मुलुकमा हालसम्म पनि निर्यातसम्बन्धी नीति बन्न नसकेका कारण निकासी व्यापारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै निजी क्षेत्रले निर्यात नीतिको माग गरेको छ ।

विश्वले यसरी चिन्दैछ नेपाली पर्यटन 

आज अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालको अलग पहिचान छ । केही समय अगाडी केवल ब्याकप्याकर्स गन्तव्यका रुपमा मात्र चिनिने नेपाललाई अब विदेशीहरु एक आकर्षक गन्तब्य...

नेपालको अर्थतन्त्र सुधारोन्मुख, चालु आवमा आर्थिक वृद्धिदर ४‍‍ दशमलव ९ प्रतिशत...

'आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन जीडीपी बढ्नेछ'नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने ।

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा तत्काल नबढ्ने

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।