अर्थतन्त्र

यस्तो छ कर प्रणाली सुधार सम्बन्धी मल्लिक समितिको सुझाव (पूर्णपाठ)

कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले नेपालको कर प्रणालीमा केही महत्वपूर्ण सुझावहरू सरकारलाई दिएको छ ।

२ वर्ष अगाडि

हङकङ विश्वकै महँगो सहर, सिंगापुर दोस्रो स्थानमा

यस्तै, स्वीट्जरल्याण्डको जुरिच विश्वकै तेस्रो सहर बनेको छ । विश्वका शीर्ष १० महँगा सहरमध्ये स्वीट्जरल्याण्डका मात्रै चार सहर रहेका छन् । महँगा सहरको सूचीमा जुरिचपछि जेनेभा, बासेल र बर्न क्रमशः...

२ वर्ष अगाडि

प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरुबीच नेपालको विकास र विश्व बैंकले नेपाल...

२ वर्ष अगाडि

विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा

विश्‍व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो ।

२ वर्ष अगाडि

ट्यांकर चालक संघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता

चालक संघले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राख्दै शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।

२ वर्ष अगाडि

विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन

विगतका वर्षहरुमा जस्तै चालु चालु आर्थिक वर्ष २०८०/८१ मा पनि पूँजीगत (विकास) खर्चको अवस्था दयनीय रहेको छ । चालु आवको ११ महिना बितिसक्दा आधा पनि बजेट खर्च हुन नसकेको हो...

२ वर्ष अगाडि

किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’, देशभर होम डेलिभरी हुने

स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट शनिबारदेखि औपचारिक रूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण...

२ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

अमेरिकी डलर पुन: उच्च बिन्दु नजिक पुगेको छ ।आज अमेरिकी डलरको खरिद मूल्य भने १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

२ वर्ष अगाडि

यस्तो छ तरकारी तथा फलफूलको मूल्य, गोलभेडा किलोको १२ रुपैयाँ

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आइतबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

२ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा एक साता दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको...

२ वर्ष अगाडि
1 … 220 221 222 223 224 … 825