अर्थतन्त्र

धुर्मुस सुन्तली फाउन्डेसन कार्यालयको बिजुली काट्न पत्राचार

एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको फाउन्डेसन ६ महिनादेखि सम्पर्कविहीन भएको उल्लेख छ ।

४ वर्ष अगाडि

आयल निगमले भन्यो-‘जर्किन तथा बोतलमा पट्रोलियम पदार्थ नबेच्नू, बेचे कारबाही’

सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।

४ वर्ष अगाडि

रविको एक्सन एक महिनापनि टिकेन्, अवैध क्रसरहरु बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार

निर्माण व्यवसायीको दबावपछि सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको...

४ वर्ष अगाडि

बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध

प्रहरीले बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध लगाएको छ । शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउने क्रम बढेपछि खुल्ला भाँडोमा पेट्रोलियम पदार्थ बेच्नेलाई कारबाहीको चेतावनी दिएको हो ।

४ वर्ष अगाडि

काठमाडौं वडा नं ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्था

काठमाडौं महानगरपालिका वडा नं. ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाको सुरुवात भएको छ ।

४ वर्ष अगाडि

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केशरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिए।

४ वर्ष अगाडि

पाल्पा–गुल्मी सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ।

४ वर्ष अगाडि

६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब, निर्यात ३२ प्रतिशत घट्यो

विभागका अनुसार समीक्षा अवधिमा व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । गत वर्षको यहीं अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो ।

४ वर्ष अगाडि

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।

४ वर्ष अगाडि

२४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयातको कोटा, चैत दोस्रो सातासम्म ल्याइसक्नुपर्ने

नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक(पटक पत्राचार गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो...

४ वर्ष अगाडि
1 … 356 357 358 359 360 … 826