अर्थतन्त्र

७० प्रतिशत बढ्यो शेयर कर्जा, ७ महिनामा ७७ अर्ब ३५ करोड प्रवाह

यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ७०.६० प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ४५ अर्ब ३५ करोड रुपैयाँ शेयर...

६ वर्ष अगाडि

सरकारी लक्ष्यको ५९.६९ प्रतिशत राजस्व संकलन

८ महिनाको अवधिमा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ । फागुनसम्मको लक्ष्यको तुलनामा ९७.८० प्रतिशत हो । जुन सरकारी लक्ष्यको ५९.६९ प्रतिशत हो ।

६ वर्ष अगाडि

विदेशिन फागुन महिनामा १९ हजारले लिए श्रम स्वीकृति

कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा...

६ वर्ष अगाडि

दूधमा आत्मनिर्भर बन्न प्रतिव्यक्ति १३ लिटर अपुग, दानाको ७० प्रतिशत कच्चा पदार्थ विदेशबाटै

प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अन्डा र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका हुन् । तर दूधमा आत्मनिर्भर हुन वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर आवश्यक पर्नेमा नेपालमा ७९...

६ वर्ष अगाडि

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा

कृषि तथा पशुपन्छी विकास मन्त्रालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले देश ‘पशुपन्छीमा आत्मनिर्भर’ भएको घोषणा गर्ने भएका हुन् । हाल यी वस्तुमा करिब ९० प्रतिशतभन्दा बढी आत्मनिर्भर रहे पनि पूर्णआत्मनिर्भर हुन...

६ वर्ष अगाडि

भ्याटमा दर्ता भएका करदाता २ लाख २८ हजार, प्यान लिनेको सख्या ३९ लाख नाघ्यो

यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १५ लाख ४८ हजार ९०४, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २३ लाख ५४ हजार ३६०,...

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८५ रुपैयाँ २५ पैसा तोकिएको छ ।

६ वर्ष अगाडि

साढे सात सय स्टल भएको देशकै ठूलो तरकारी बजार सञ्चालनमा

काठमाडौं । नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो । जिल्लाको सूर्यविनायक नगरपालिका...

६ वर्ष अगाडि

यी हुन् आयात धेरै भएका तर निर्यात शून्य रहेका ५ उत्पादन

नेपालको व्यापार घाटा साढे ८ खर्ब रुपैयाँबाट माथि लागेको छ । आयात भएको १८ वटा सामानको निर्यात शून्य रहेको छ । आयात भएका मध्येका पनि धेरैजसो सामानको निर्यात दर निकै...

६ वर्ष अगाडि

बिहीबार मनकामना केबुलकार बन्द

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।

६ वर्ष अगाडि
1 … 566 567 568 569 570 … 826