अर्थतन्त्र

काठमाडौंको ६० किलोमिटर सडकमा आधुनिक बत्ती जडान हुँदै, ११ करोड खर्च हुने

काठमाडौं महानगरपालिकाले 'उज्यालो काठमाडाैं' कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

६ वर्ष अगाडि

शोधनान्तर १०६ अर्ब बचतमा, चालु खाता २१ अर्ब ३२ करोड रुपैयाँ घाटामा

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६५ अर्ब १३ करोडले घाटामा रहेको थियो ।

६ वर्ष अगाडि

अर्थतन्त्रमा काेराेना प्रभाव: बन्द भएका ५४ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा, ९ प्रतिशत अझै बन्द

सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो। सरकारले कोभिड-१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा...

६ वर्ष अगाडि

कोरोनाविरुद्धको खोप किन्न सरकारले माग्यो सहयोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि खोप कोष स्थापना गरेको भन्दै सार्वजनिक सूचना जारी गरेर खोप किन्न सहयोग मागेको हो ।

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

सुब्बामा जागिर खुल्यो, लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।

६ वर्ष अगाडि

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

यो सँगै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै...

६ वर्ष अगाडि

भूकम्पबाट क्षति भएका ५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न, कुन जिल्लामा कति ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ५९ हजार १३९ घर निर्माण सम्पन्न भएको हो । ७ लाख २५ हजार ११९ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२...

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

नागरिक पेन्सन योजनामा सहभागी हुन अनलाइनबाटै दर्ता गर्न सकिने

नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेको छ । अनलाइन रजिष्ट्रेसन सेवाको शुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ ।

६ वर्ष अगाडि
1 … 589 590 591 592 593 … 826