अर्थतन्त्र

निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा

कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।

७ वर्ष अगाडि

अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

७ वर्ष अगाडि

धान र तरकारीको बीउमा ५० प्रतिशत अनुदान

गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ विक्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनले बीउ खरीद गर्ने वातावरण नरहँदा नरपालिकाले...

७ वर्ष अगाडि

औपचारिक क्षेत्रका कर्मचारीले ५० प्रतिशत तलब तत्काल पाउने, बाँकी उद्योग खुलेपछि

मन्त्रिपरिषद वैठकले स्वीकृत गरेको कार्यविधिअनुसार औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई बैशाख महिनाको ५० प्रतिशत तलब तत्काल पाउने भएका छन् ।

७ वर्ष अगाडि

लकडाउनका कारण बेरोजगार भएकालाई स्थानीय तहमै रोजगारी

सरकारले दैनिक ज्यालादरी गर्ने तर लकडाउनका कारण बेरोजगार भएकाहरुलाई स्थानीय तहमै रोजगारी दिने भएको छ। स्थानीय तह तथा प्रदेशबाट सञ्चालित विकास आयोजनामा त्यस्ता श्रमिकलाई काम लगाइने निर्णय गरेको हो ।

७ वर्ष अगाडि

कर तिर्ने समय एक महिना थपियो, यस्तो छ नयाँ सुविधा

यसअघि २५ वैशाखसम्म कर तिर्न मिल्ने सरकारले बताएको थियो । तर, कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि लम्बिएसँगै कर तिर्ने समय पनि बढाइएको हो ।

७ वर्ष अगाडि

भाटभटेनी सुपरमार्केट जोगाउने काष्ठमण्डपलाई ३ लाख जरिवाना

टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य वस्तु विक्री गरेकोमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु. ३ लाख जरिवाना गरेको छ ।

७ वर्ष अगाडि

भारतबाट आयात गरिएको तरकारी बिक्री वितरणमा रोक

नेपालगञ्ज, १८ बैशाख । बाँके जिल्लाका स्थानीय तहले भारतबाट आयात गरिको तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको...

७ वर्ष अगाडि

लकडाउनको प्रभाव: पेट्रोलियम पदार्थ र सुन आयातमा उल्लेख्य कमी

पछिल्लो नौ महिनाको तथ्यांक अनुसार सुनको आयातमा १२ अर्ब ५४ करोड रुपैयाँले कमी आएको छ। गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा १३ अर्ब ४६ करोड...

७ वर्ष अगाडि

एडीबीबाट नेपाललाई ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग

एशियाली विकास बैंकले कोरोना भाइरस (कोभिड-१९) ले अर्थतन्त्रमा पार्ने प्रभाव कम गर्न २५० मिलियन अमेरिकी डलर (३० अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायता प्रदान गर्ने भएको छ ।

७ वर्ष अगाडि
1 … 677 678 679 680 681 … 825