अर्थतन्त्र

कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा, कसले कति जम्मा गरे ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार सम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १२...

७ वर्ष अगाडि

५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातमा रोक

सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातमा रोक लगाएको छ ।

७ वर्ष अगाडि

निजी शैक्षिक संस्थाले एक महिनाको शुल्क लिन नपाउने

काठमाडौं, १६ चैत । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले घोषणा...

७ वर्ष अगाडि

कोरोनाभाइरस उपचार गर्ने सामग्री किन्न पाँच दिनमै कर्जा

नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको उपचार गर्नका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री र उपकरण खरीद गर्न चाहने कम्पनीलाई पाँच दिनभित्रै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आदेश दिएको छ...

७ वर्ष अगाडि

बालाजु औद्योगिक क्षेत्रको गेटबाट दैनिक ग्यास बाँडिने

विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ। दिनप्रतिदिन ग्यासको माग बढेपछि बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।

७ वर्ष अगाडि

पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प, सरहजीकरण गर्न सरकारसँग माग

नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ । सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा...

७ वर्ष अगाडि

कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, कसले कति दिए ?

उपचार कोषमा रकम यति दिन्छु भनी घोषणा गर्ने धेरै भए पनि निकै कमले मात्र जम्मा गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार दिउँसो सम्म १५ करोड ३१ लाख तीन...

७ वर्ष अगाडि

१५० युनिट विद्युत प्रयोग गर्ने परिवारलाई २० प्रतिशत छुट

अहिले पाँच जनाको परिवारले विद्युतको घरायसी प्रयोगमा ८० देखि १ सय युनिट प्रयोग गर्ने प्राधिकरणले जनाएको छ। अब भने १५० युनिटसम्म खपत गर्दा २० प्रतिशत छुट हुनेछ।

७ वर्ष अगाडि

विद्युत खपतमा भारी गिरावट, पिक आवरमा ९ सय ४५ मेगावाटमा सीमित

बिहान,बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ। कलकारखाना बन्द हुनुका साथै अधिकांस मानिसहरुले राजधानी...

७ वर्ष अगाडि

चैत मसान्तसम्म कर्जाको साँवा ब्याज तिर्नु नपर्ने, विद्युतीय भुक्तानी दस्तुरमा छुट

बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था...

७ वर्ष अगाडि
1 … 686 687 688 689 690 … 824