अर्थतन्त्र

मलेसियामा श्रमिकको तलब वृद्धि,लाखौँ नेपाली कामदार लाभान्वित

सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मजदुरहरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो । न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्।

७ वर्ष अगाडि

उर्जा विकासमा २०१९ : १६ प्रसारण लाइन निर्माण सम्पन्न, ८६ अर्ब विदेशी लगानी स्वीकृत

सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रुपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा...

७ वर्ष अगाडि

बिक्नै छाड्यो जलविद्युतको सेयर, १७ कम्पनीको मूल्य सय भन्दा तल

लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर किन्न छोडेका छन् । यही कारण नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ ।

७ वर्ष अगाडि

एनसेलले बुझायो ४ अर्ब ५० करोड पुँजीगत लाभकर

काठमाडौं, १५ पुस । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकर बुझाएको छ । सरकारले १५ दिनभित्र कर तिर्न भन्दै पत्र पठाएको दशौँ दिनमा एनसेलले सरकारलाई ४ अर्ब...

७ वर्ष अगाडि

कृषि मन्त्री भन्छन्ः निजीक्षेत्रले असल अभ्यास नगर्दा विकृति देखियो

निजी क्षेत्रले समेत असल अभ्यास नगरेको कारण समेत केही क्षेत्रमा हाल समस्या देखिएको बताउँदै मन्त्री भुसालले समाधानका लागि एकीकृत रुपमा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर त्यसलाई सम्बोधन गरिने...

७ वर्ष अगाडि

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने

काठमाडौं, पुस १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो...

७ वर्ष अगाडि

१ लाख १३ हजार गुनासो फर्स्योट, पुसभित्र सबै सकिने

काठमाडौं, १३ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको २०७६ पुस ११ र...

७ वर्ष अगाडि

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु

काठमाडौं, १३ पुस । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान...

७ वर्ष अगाडि

पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्दै, मन्त्री नेम्बाङले गरे शिलान्यास

काठमाण्डौं, १२ पुस । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्ने भएको छ । कीर्तिपुर र तीनथाना जोड्ने पुल को भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

७ वर्ष अगाडि

‘स्टार्टअप विजनेश’मा बलिउड स्टार : अमिताभदेखि दिपिका पादुकोणसम्मको मालामाल कमाई

पछिल्लो समय बलिउड कलाकारको मोह स्टार्टअप विजनेशमा देखिएको छ । केही सफल स्टार्टअप विजनशको बारेमा आज हामी चर्चा गर्नेछौं, जो बलिउड कलाकारले लगानी गरेका हुन् ।

७ वर्ष अगाडि
1 … 710 711 712 713 714 … 824