अर्थतन्त्र

विकासका काम सुस्त, वार्षिक बजेटमा नै लक्षित योजना अगाडि बढ्न सकेन्

पुस २ गतेसम्म कुल खर्च २०.१७ प्रतिशत रहेको छ । त्यसमा चालू खर्च २६.८३ प्रतिशत, पुँजीगत खर्च ९.२५ र वित्तीय व्यवस्थातर्फ ८.४४ प्रतिशत भएको छ ।

७ वर्ष अगाडि

सरकारी कर्मचारीसहित ५१५ विरुद्ध राजश्व छली मुद्दा,ठूला व्यापारीसमेत तानिँदै

व्यवसायीहरुले वस्तु तथा सेवामा नक्कली बिजक बनाउने, झुटा विवरण पेश गर्नै अर्कैको नाममा फर्म दर्ता गर्ने, नक्कली फर्म खडा गर्ने तथा विदेशी विनिमय अपचलन गरी अवैध हुण्डीको कारोवार गरी अर्बौँ...

७ वर्ष अगाडि

स्कुले विद्यार्थीलाई ‘क्रिसमस-टोपी’ लगाउन बाध्य पारिए प्रतिकार गर्ने चेतावनी

काठमाडौ,३ पुस । क्रिसमसको अवसरमा देशभरिका विभिन्न सामूदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुलाई बलजफ्ती ‘क्रिसमस–टोपी’ लगाउन बाध्य बनाएको भन्दै कडा निन्दा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा हिन्दू जागरण नेपाल,...

७ वर्ष अगाडि

पेप्सी उत्पादक वरुण वेभरेजविरुद्ध राजस्व छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गदैै आएको वरुण वेभरेजविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

७ वर्ष अगाडि

रोजगारमैत्री वातावरण बनाउन सहकार्य गर्ने परिसंघको प्रतिवद्धता

काठमाडौं, ३ पुस । नेपाल उद्योग परिसंघले रोजगारमैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राययादवलाई बधाई तथा शुभकामना दिन मन्त्रालयमा गएको परिसंघ...

७ वर्ष अगाडि

विकास निर्माणको लागि संसदले पहाड फोर्नुपर्दैछ,सहयोग गरिदिनु पर्‍यो

काठमाडौं, ३ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास निर्माणको लागि सहयोग गरिदिन संसदको सहयोग मागेका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको...

७ वर्ष अगाडि

घरजग्गा धितोमै ६४.५ प्रतिशत कर्जा प्रवाह,कृषि उत्पादनमा सुस्त

नेपालको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.५ प्रतिशत कर्जा घरजग्गाको प्रवाह हुँदा कृषीमा १३.६ प्रतिशत कर्जा प्रवाह भएको छ ।

७ वर्ष अगाडि

टेलिकमलाई उछिन्दै एनसेलले हात पार्‍यो बढाबढका आधारमा फ्रिक्वेन्सी

काठमाडौं, ३ पुस । नेपालमा पहिलो पटक भएको बढाबढकामा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले फ्रिक्‍वेन्सी हात पारेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गरेको उक्त बोलकबोलमा आफ्नो प्रतिस्पर्धी नेपाल टेलिकमलाई उछिन्दै...

७ वर्ष अगाडि

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धि,रेमिट्यान्स वृद्धिदर भने घट्यो

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या यो वर्ष ९.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यस्तो सङ्ख्या १०.३ प्रतिशतले घटेको थियो।

७ वर्ष अगाडि

काठमाडौंमा धेरै महँगी: तरकारी, फलफूल, मासुको मूल्य वृद्धि उच्च

काठमाडौं, २ पुस । नेपालको मूल्य वृद्धि नियन्त्रण बाहिर देखिएको छ। देशको आर्थिकस्थितीमा सुधार देखिए पनि मूल्यवृद्धिमा भने चाप देखिएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक महिनामा...

७ वर्ष अगाडि
1 … 714 715 716 717 718 … 824