तिहारपछि अधिकांस तरकारीको भाउ घढेको छ । चाडवाडको बीचमा आकासियको केहि तरकारीको भाउ भने आरोलो लागेको छ । आलु,प्याज, साग लगायत केहि तरकारीको भाउमा भने तिहारपछि केही कमी देखिएको छ...
काठमाडौं १५ कात्तिक । अघिल्लो दिनको तुलनामा सुनको भाउ पुनः उकालो लागेका छ । बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रवार तोलामा ७ सय रुपैयाँ बढेको हो । आज...
आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा यो सम्झौता हुनेछ ।
तनहुँ, १५ कात्तिक । आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन् । तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी...
ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन नआएपछि सामाजिक सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समय थपेको सूचना निकालेको छ ।
काठमाडौं १४ कात्तिक । सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार रुपैयाँ रहेको सुन प्रतितोला पाँच सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । बिहिबारको लागि...
काठमाडौं, १४ कात्तिक । होटल संघ नेपालले सन् २०२० मा आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेको छ । देशभर रहेको तीन सय होटल, लज, रिसोर्टहरुमा ३० प्रतिशत छुटको व्यवस्था...
काठमाडौं, १४ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ...
नागढुंगा नौविसे सुरुङमार्ग निर्माण आयोजनाले धादिङतर्फ मुआब्जाका लागि गत बिहीबार दोस्रोपटक निवेदन पेस गर्न माग गरेको छ ।
निजगढ । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई...
© 2026 Cloud Patrika. All Rights Reserved.