पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा पुल निर्माणको काम सम्पन्न भएको छ । बिहीबारबाट पुलबाट यातायात सूचारु गर्न गरिने नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी आर्थिक वर्ष २०८२\८३ को बजेटमार्फत सरकारले उपलब्ध गराएको रु एक करोड अनुदान नलिने जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् ।
अर्बपति लगानीकर्ता वारेन बफेटले साेमबार आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ६ अर्ब डलरको शेयर पाँच फाउन्डेसनलाई दान गर्ने भएका छन् ।
योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् ।
अब शिक्षा बाहेक अन्य बिषय पढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) परिक्षा दिन मिल्ने भएको छ।
शिक्षक महासंघको टोली आइतबार सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग सहमति म्याद आज सकिंदैछ ।
काठमाडौं । पोखरा ३३ लमगादीको जनजागृत महिला समाजले आज धान दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । दिउँसो २ बजे हुने कार्यक्रमको हेटौडा डेरी इन्डस्ट्रीज प्रालीले...
नेत्र प्रसाद गौतम बिजनेस हेड, हेटौँडा डेरि इन्डष्ट्रिज प्रालि एवं आहाना फुड एण्ड बेभरेज प्रालि नेपालको दुग्ध उद्योगले देशको खाद्य सुरक्षा, पोषण र ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।...
© 2026 Cloud Patrika. All Rights Reserved.