अर्थतन्त्र

एडीबीले नेपाललाई दिने सहयोग बढाउने, सरकारको क्षमता वृद्धिलाई प्राथमिकता

एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई दिंदै आएको सहयोग बढाउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने...

२ वर्ष अगाडि

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चीनसँग आग्रह, आईसीपी र सडकमा पनि सहयोगको अपेक्षा

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीनसँग आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ...

२ वर्ष अगाडि

बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ७३ वटा बुँदामध्ये २५ प्रतिशत मात्र पूर्ण कार्यान्वयन

नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी संचालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ ।

२ वर्ष अगाडि

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल

हिउँदमा पनि विद्युत आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्‍याउनुपर्नेमा जोड दिए ।

२ वर्ष अगाडि

पश्चिम सेती जलविद्युतको डीपीआर तयार पार्न बोलपत्र आह्वान

नेपाली कम्पनीहरुले आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म बोलपत्र पेस गर्न सक्ने बताइएको छ ।

२ वर्ष अगाडि

५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण, कर्णाली प्रदेशमा सबैभन्दा कम

७ प्रदेशमध्ये मधेशमा शत्प्रतिशत विद्युतीकरण भएको छ ।

२ वर्ष अगाडि

एक वर्षमा साढे ८ अर्ब विदेशी लगानी भित्रियो, वृद्धि ६ प्रतिशत

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष यस्तो लगानी ६.२ प्रतिशतले बढेको हो ।

२ वर्ष अगाडि

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत्...

२ वर्ष अगाडि

बझाङमा पहिरो : एकै परिवारका चार जनाको मृत्यु

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले विरा धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि

भदौ लागेसँगै घट्यो अण्डाको मूल्य

नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । प्रतिक्रेट २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले बताएको छ । पछिल्लो पटक २८ असारमा तोकेको अन्डाको मूल्य सोमबारदेखि लागु हुनेगरी...

२ वर्ष अगाडि
1 … 196 197 198 199 200 … 817