आयात प्रतिबन्धलाई असार ३१ गतेदेखि झन कडा बनाउँदै भदौ १४ गतेसम्म कायम हुने निर्णय गरेको थियो । अब भने त्यस्तो प्रतिबन्ध ४ बस्तुमा असोज २८ गतेसम्म कायम रहनेछ ।
प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्।
दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले भदौं २६ गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले...
विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो।
यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर भन्दा यूरो सस्तो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार एक युरोको भाउ (बिक्रीदर) १२७ रुपैयाँ ६२...
आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् ।
एक विज्ञप्ति निकाल्दै महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मार्गदर्शनमाथि गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनु पर्ने माग गरेको...
निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।
सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ४ अर्बभन्दा बढीको फलफूल आयत भएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.