अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ महिनाको न्यून विन्दुमा पुगेको छ । यति हुँदाहुँदै पनि पेट्रोल डिजेलको मूल्यवृद्धिबाट सर्वसाधारणले राहत पाएका छैनन् । दुई महिनामा कच्चा तेल ३० प्रतिशतले सस्तो...
सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ ।
भारतको एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाट जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजना सर्वेक्षण गर्न अनुमतिपत्र प्राप्त गरेको छ । बिहीबार एक कार्यक्रममा...
सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित...
नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।
सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामबारे एक सूची सार्वजनिक गरेका छन् । १ सय दिनमा के गरिस भन्दै प्रश्न गर्नेहरुका लागि भन्दै उनले बिहीबार...
काठमाडौं महानगरपालिकाले बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरले बिहीवार सूचना जारी गर्दै बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको हो ।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सापटी दिन थालेको छ । कोषले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सेवाग्राहीलाई योगदानको आधारमा घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी दिन...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले प्राधिकरणको नाफाको अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्राधिकरणको ३७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.