२५ मेगावाटको सेती नदी जलविद्युतमा एनएमबी, सञ्चय कोष र कृषि बैंकको...

कुल २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनामा एनएमबी बैंक, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् ।

उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ...

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ ।

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ १२...

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचना सहित)

प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ।

अर्थमन्त्री पौडेलको पहिलो निर्णय: विश्व बैंकसँग २० करोड डलर ऋण लिने

विकास साझेदार विश्व बैंकसँग २० करोड डलर अर्थात २१ अर्ब रुपैयाँ ऋण लिने निर्णयमा हस्ताक्षर गरे । पदभार ग्रहणका बेला मन्त्रिहरुले निर्णयमा हस्ताक्षर गर्ने प्रचलन छ ।

शिवम् सिमेन्टले १ अर्ब ६ करोड ५२ लाखबढी लाभांश बाँड्ने

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता दिन गृहको...

मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।

करका अधिकांश प्रक्रिया अनलाइनमै

कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ ।

विद्युतीय शव दाहगृह निर्माण गर्न काठमाडौं महानगरपालिका र पशुपति विकास कोषबीच...

पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।

नायब सुब्बा र खरिदार पदको परीक्षा तालिका सार्वजनिक

आयोगले बुधबार एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते सुरु भई २३ गते सकिने छ।