अर्थतन्त्र

अवरोध चिर्दै आजबाट काठमाडौंका धारामा मेलम्चीको पानी

अनेक अवरोध पार गर्दै अन्ततः आइतबारबाट मेलम्चीको पानी काठमाडौंका धारामा आउने भएको छ । आइतबार बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ...

४ वर्ष अगाडि

साउदीमा अब राष्ट्रिय ध्वजाबाहक नेवानिको सिधा उडान, श्रमिक लाभान्वित

नेपाल वायुसेवा निगमले काठमाडौंबाट साउदी अरबको रियादमा नियमित व्यावसायिक उडान थालेको छ । रियादका लागि निगमको पहिलो जहाज हिजो बेलुका सवा सात बजे काठमाडौंबाट उडेको थियो । नेपाली श्रमिकहरुको महत्वपूर्ण...

४ वर्ष अगाडि

९ महिनामा ५० लाख थान मोबाइल भित्रियो, चीनबाट मात्रै २० अर्ब ६२ करोडको आयात

भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड...

४ वर्ष अगाडि

‘कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएको छ, अनुदान भन्ने शब्द हटाउनुस्’- अर्थमन्त्री शर्मा

आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग शुक्रबार भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न सुझाव दिएका हुन् ।

४ वर्ष अगाडि

यी हुन् धेरै आयात भएका १० वस्तु, पेट्रोलियम पदार्थ मात्र दुई खर्बको

गत वर्षको तुलनामा चालु आवमा सुरुदेखि नै वस्तुहरुको आयात उल्लेख्य रुपमा वृद्धि हुँदा व्यापार घाटा चुलिएको हो । नेपालको वैदेशिक व्यापारमा निर्यात र आयतबीचको खाडल बढुदै जाँदा व्यापार घाटा बढीरहेको...

४ वर्ष अगाडि

चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात

आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा (साउनदेखि चैत मसान्तसम्म) वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले...

४ वर्ष अगाडि

दुई वर्षपछि भौतिक दूरीमा एसइई परीक्षा शुरु, असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सञ्चालन भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ ।

४ वर्ष अगाडि

रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा, क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने

रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो ।

४ वर्ष अगाडि

९ महिनामा २६ अर्बको तरकारी आयात, ४१ प्रतिशत भारतसँगै निर्भर

यस अवधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भण्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

४ वर्ष अगाडि

बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालय, १५ मन्त्रालयसँग लगातार छलफलको कार्यसूची

५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको हो ।

४ वर्ष अगाडि
1 398 399 400 401 402 781