यस अवधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भण्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको हो ।
काठमाडौं । हरेक अभिभावकको मनमा जिज्ञासा हुने गर्छ, आफ्ना बालबच्चालाई कहाँ पढाउने ? कस्तो माहोल भएको विद्यालयमा पढाउने ? अभिभावकहरुका यस्ता जिज्ञासालाई बुझेर शान्त र सुरक्षित वातावरणमा इम्पेरियल वर्ल्ड स्कूलले...
‘हामी व्यक्तिभन्दा पनि गभर्नर संस्था नै हौँ । अर्थ मन्त्रालय अर्को संस्था हो । विभिन्न घटना परिघटनाले यस्ता परिस्थिति ल्याउँछन् । हामी आफ्नो जिम्मेवारीहरु पूरा गरिराखेका हुन्छौँ ।
कोरोनाको असरका कारण लामो समय होटल व्यवसाय सञ्चालन हुन नसकेको र पछिल्लो समय क्रमिक रुपमा सञ्चालन हुन थालेसँगै कर्मचारीहरुसँग सौहार्द्धपूर्ण वातावरणमा काम गर्ने सम्बन्धमा छलफल केन्द्रित भएको थियो ।
ध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको निर्णय स्थगित गरेको छ ।
उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई ट्रेडमार्क भन्ने गरिएको छ ।
इण्डियन आयल कर्पोरेशन (आईओसी(ले नेपाललाई नयाँ मूल्यसूची पठाएको छ । वैशाख ५ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य सामान्य घटेको छ ।
व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामाग्रीले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रर्वद्धनमा सहकार्य गर्न लागेका हुन् ।
विभागमा दर्ता भएका २३२ उद्योगमध्ये ६७ वटा ठूला, ८२ वटा मझौला र ८३ वटा साना उद्योग रहेका छन्। ती उद्योगले २१ हजार २ सय २३ जनालाई रोजगारी दिने प्रस्ताव गरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.