अर्थतन्त्र

सात नगरपालिका उत्कृष्ट घोषितः विकासतर्फ हरिवन, विपद् व्यवस्थापनमा नीलकण्ठ

नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा पाँच विधामा उत्कृष्ट सात नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।

४ वर्ष अगाडि

भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका तयारीको अन्तिम चरणमा

सरकारले भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका तयारीलाई गति दिएको छ । भन्सार कार्यालयहरुमा प्रयोग हुने यो निर्देशिका चाँडै तयार भई कार्यान्वयनमा आउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

४ वर्ष अगाडि

‘दुई देशको युद्ध आर्थिक समृद्धिसँग जोडिने भएकाले सबै सचेत हुनु आवश्यक छ’

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन।

४ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा २५ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २५.३ प्रतिशतले बढेको हो ।

४ वर्ष अगाडि

बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब कर छलीको मुद्दा दायर

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेड कम्पनीविरुद्ध राजस्व छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

४ वर्ष अगाडि

‘पूँजीगत खर्च समयमै गर्न सकियो भने आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ’-वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

४ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति घट्यो, माघ मसान्तमा ११ खर्ब ७३ अर्ब मौज्दात

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ ।

४ वर्ष अगाडि

रेमिट्यान्स घट्यो, ७ महिनामा ५ खर्ब ४० अर्ब भित्रियो

चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो ।

४ वर्ष अगाडि

मुद्रास्फीति ५.९७ प्रतिशत, तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको...

४ वर्ष अगाडि

शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब घाटामा

शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको छ ।

४ वर्ष अगाडि
1 414 415 416 417 418 781