अर्थतन्त्र

८ प्रतिशत घरधुरी टुकी बत्तीकै भरमा, तीन जिल्ला केन्द्रीय प्रसारणको पहुँचबाहिर

डोल्पा, हुम्ला र मुगुमा हालसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छैन । ती जिल्लामा बिजुली उपलब्ध गराउन कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्र बनाएर प्राधिकरणले काम गरिरहेको छ।

४ वर्ष अगाडि

किन बिनायात्रु चलाउन लागिएको छ नेपाली रेल ?

धनुषाको इनर्वा स्टेशनमा लामो समयदेखि थन्किएको नेपाली रेल आजबाट १० दिनसम्म नियमित गुड्ने छ । तर, रेलमा यात्रु भने हुने छैनन् । जयनगर–कुर्था रेलमार्गमा बिहान १० बजेदेखि रेल सञ्चालनको तयारी...

४ वर्ष अगाडि

आफ्नो शिक्षाको आधार तयार भएको विद्यालयमा जब भूपू-विद्यार्थीले खुसीको बहार ल्याए…

आफ्नो प्राथमिक शिक्षाको पहिलो पाइला टेकेको शिक्षालयलाई मानिसले जीवनभर याद गर्छ । जन्मघर जस्तै माया गर्छ । यस्तै माया देखाएका छन् गुल्मीको मदाने गाउँपालिका, सिर्सेनीस्थित खन्युखर्क आधारभूत विद्यालयका भूपू विद्यार्थीले...

४ वर्ष अगाडि

यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु, सबैभन्दा बढी भटमासको तेल

नेपालमा पर्याप्त भटमास उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन । विदेशबाटै तेल आयात गरेर त्यसलाई फेरि भारततर्फ निर्यात गरिएको हो ।

४ वर्ष अगाडि

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक, विनियोजन बजेट १६.३९ प्रतिशत खर्च

चालु आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

४ वर्ष अगाडि

८० हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ७३ अर्ब ८५ करोड ऋण प्रवाह

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ८० हजार नाघेको छ ।

४ वर्ष अगाडि

शिवम् सिमेन्ट्सको नाफा ४२ करोड ७३ लाख, प्रति शेयर आम्दानी कति ?

शिवम् सिमेन्ट्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

४ वर्ष अगाडि

दुधको तीन थरी मूल्य, सबैभन्दा महंगो उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा

दुग्ध विकास संस्थान ( डीडीसी) ले बढाएको दुधको उपभोक्ता मूल्य शुक्रवारदेखि लागू भएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ निर्धारण गर्ने...

४ वर्ष अगाडि

चन्द्रागिरि हिल्सले ल्यायो भ्यालेन्टाइन अफर, यस्ता छन् १५ हजारमा प्याकेज

चन्द्रागिरि हिल्सले भ्यालेन्टाइन अफर ल्याएको छ । कम्पनीले आउँदै गरेको प्रणय दिवस (भ्यालेन्टाइ डे)लाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

४ वर्ष अगाडि

चुनावका लागि बजेट व्यवस्थापन चुनौतीपूर्ण, छुट्टाइएको भन्दा ५ गुणाबढी माग

बिहीबार अर्थमन्त्रालयमा चालू आर्थिक बर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले माग उच्च हुँदा मन्त्रालयलाई दबाब बढेको बताएका हुन् ।

४ वर्ष अगाडि
1 424 425 426 427 428 782