उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा 'सिआइएम बिजनेश क्लिनिक' कार्यान्वयनमा आएको छ । त्यसका लागि संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फोकल विन्दु तोकिएको छ...
नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।
नेपालले आयात गर्ने तरकारीमा हरियो धनियाँदेखि प्याज, आलुदेखि गोलभेँडासम्म छन् । भने मकै, गहुँ, कोदो, भटमासमा समेत नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।
महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुवँर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत् चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार अविनाश बोहराले अहिलेको पुँजीबजार काठमाडौंकेन्द्रित भएको भन्दै प्रदेशगत संरचनाअनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याएका थिए । प्रदेश नम्बर १ मा पुँजीको...
गरिबीको रेखामुनि रहेका जनताको तथ्याङ्क सङ्कलन गरी खाद्य, शिक्षा, स्वास्थ्य, आवास, सीप विकास र रोजगारीको कार्यक्रम ल्याउने र अपाङ्गता भएका व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने भनिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्यधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
नेपालको वैदेशिक व्यापारमा निर्यात र आयतबीचको खाडल बढुदै जाँदा व्यापार घाटा बढीरहेको छ। यसरी बढीरहेको खाडलको कारण मुलुकको चालु खाता घाटामा गइरहेको छ भने अर्कोतिर विदेशी मुद्राको संचितीमा पनि यसले...
अफगानिस्तान सरकारका तर्फबाट नियन्त्रित खेती गर्नुका बाबजुद अधिकांश अफिम उत्पादन तालिबान नियन्त्रित इलाकामा भएको थियो । उदाहरणका लागि हेल्मन्ड तालिबान नियन्त्रित क्षेत्र हो र यहाँ सन् २०२० सम्म पनि अफिम...
© 2026 Cloud Patrika. All Rights Reserved.